Monday, March 14, 2016

Kapil Mani Dixit Art Auction for Dolpa

Kapil Mani Dixit Art Auction for Dolpa
24 April 2015
Hosted by : Ranjit Acharya, Prizma Advertise
Supported by Embassy Restaurant
नेपालीहरुबाट संचालित हाम्रो यस अभियानमा ठुलो ठुलो दाताको सहायोग भन्दा सबैले आफ्नो समय शिप र विभिन्न क्रियाकलाप र जनसम्पर्कको साथ सहयोग गरे पनि धेरै नै ठुलो सहयोग हो | यस्तै प्रसिद्ध कलाकार तथा एक उद्धार र महान व्यक्ति कपिलमनि दिक्षित दाई आफ्नो कला शिप - आफ्नो कलाकृतिहरु प्रदान गरि र त्यी कलाकृतिबाट साथ सहयोग गर्न अगाडी देखि नै हामीलाई प्रस्ताब राख्नु भयो | र त्यस प्रस्ताबलाई मुर्तरुप दिन अर्का महान व्यक्ति रंजित आचार्यले आफ्नो जनसम्पर्क Prizma Advertise बाट Embassy Restaurant को सहयोगमा यस "Art Auction for Dolpa" कार्यक्रमलाई सुसम्पन्न गरिदिनु भयो |
Dolpo Buddha Rinjin Renpoche प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा विभिन्न क्षेत्रका बिशिस्थ ब्यक्तित्वहरुको सक्रिय सहभागीता जनाउनु भयो | र Kapil Mani Dixit द्वारा सृजित ३२ वटा चित्रकलाहरुको पर्दशनी तथा निलामी गरिएको थियो | यस कार्यक्रममा ९ जना महानुभाबबाट १४ वटा चित्रकलाहरुको बिक्रि बाट नगद रु. 199,000/- संकलन भयो | संकलित रकम SnowYak Foundation द्वारा संचालित Solely Nepali Funded School को शिक्षकको तलब र भवन निर्माणमा सदुपयोग गरियो |
आफ्नो अमुल्य कलाकृति प्रदान गरि र हामीलाई साथ सहयोग गर्नु हुने कपिलमनि दिक्षित दाईलाई बिसेष धन्यवाद
"Kapil Mani Dixit Art Auction for Dolpa" कार्यक्रम संचालन गरि दिनु हुने रंजित आचार्य Sir र "Prizma Advertise" का साथीहरुलाई धेरै धन्यवाद
सहयोग गर्नु हुने Embassy RestaurantKishor Pradhan र साथीहरुलाई धेरै धन्यवाद


र सबै सहयोगीहरुलाई धन्यवाद

https://www.facebook.com/photo.php?fbid=10153012315664272&set=t.100000463299522&type=3&size=960%2C539





Bidder's Name
Painting No.
Bidding Amount
State
Rinjin Rinpoche
5 (Five)
16,000
Paid
18 (Eighteen)
14,000
Paid
6 (Six)
26,000
Paid (5000 Unpaid )
James Pradhan
13 (Thirteen)
31,000
Paid
Kishor Pradhan
9 (Nine)
21,000
Paid
Min Ratna Bajracharya
1B (One B)
11,000
paid
Navaraj Ghimire
2 (Two)

16,000
Neelu Thapa Sapkota
8C (Eight C)
11,000
paid
Pankaj Pradhananga
1A (One A)
11,000
paid
Ranjeet Acharya
16 (Sixteen)
22,000
Paid

Collected
163,000

Yogendra Shakya
8A , 8B
20,000
Remaining
Navaraj Ghimire
2 (Two)
16,000
Remaining

Total
199,000



Binod
85000
Kamal
50000
Binod
22000

157000
 Remaining
36000
 Renpoche
6000

199000


0 comments:

Post a Comment