Friday, October 9, 2015

Yangjer Gumba Primary School, Nisal-1 Saldang Upper Dolpa

Yanjer Gumba Primary School
Yanjer Gumba Primary School is a primary school which was established in 2032 B.S. It is located at Sey Phoskundo-1, Nyisal, Dolpa. The school runs primary level classes up to class five. The school is under operation with the support of Snow Yak Foundation. Despite of being established four decades ago, the school wasn't under operation and with intervention of SYF, the school is now operating since 2011. The school has no drinking water facility and toilets. There are 32 students in total. There are altogether six fellow teacher from Snow Yak. The school comprises of one block with four classrooms where the classes are merged together due to the lack of classrooms. The school has no library facility for the students as well as it lacks drinking water supply for which the water is fetched manually by the students and the staffs of the school. The students can be seen very eager and curious for learning but the limitations to exposure and proper channelization of resources creates a problem here.




देश     -     जिम्मेवारी            स्वभिमान
निजाल विध्यालय तथा सामुदायिक भवन
               दुर्गम क्षेत्रको बिकासका लागि परानीर्भरताको संस्कारलाई निरुतशाही गर्दै स्थानिय समुदाय, सुगम र परदेशका सबै नेपालीहरुलाई  आफ्नो देश, समाज र दुर्गम क्षेत्रको शैक्षिक स्वास्थ्य र समाजिक बिकासमा सहभागी गराउंदै   "देश - जिम्मेवारी स्वभिमान्" को भाव जगाउंदै  आफ्नो देश, समाज र दुर्गम क्षेत्रको बिकास हामी आफैले गर्नु पर्छ भन्ने सबैलाई सिकाउने र आफै गर्न सक्छौं भन्ने संसारलाई देखाउने उद्धेश्यले संसारकै सबैभन्दा दुर्गम उप्पल्लो डोल्पामा यो यक्षेर प्राथमिक विध्यालय सन्चलित छन । 

                  कर्णाली अन्चल, डोल्पा जिल्लाको उपल्लो डोल्पा साल्दाङ गा वि स वडा नं. १ स्थित निजाल गाउँमा  अवस्थित यो विध्यालय जिल्ला शिक्षा कार्यालय दुनै, डोल्पा को तथाङ्क अनुसार वि सं २०३७ साल मा स्थापना भएको हो तर विभिन्न कारणले संचालनमा आएको थिएन । र सन २०११ देखी "Snow Yak Foundation" स्नो याक फउन्देसन ले स्थानिय समुदाय र नेपाली मात्रको साथ सहयोगमा विध्यालय संचालन गरिदै आएका छन ।   
विध्यालय संचालनको भएको पाचौं बर्ष सम्ममा पुग्दा पनि विध्यालयको भौतिक पुर्वधारको कति पनि बिकास भएको थिएन । विध्यालय भवनको नाममा सानो पर्खालले घेरेको खुल्ला कोठा मात्र छ ।   र गाउँबाट प्रदान  गरिंदै आएको गाउँको गुम्बा पनि  कक्षाहरु, विध्यार्थिहरु र शिक्षकहरु बढ्दै गएपछी त्यि कोठाहरु कक्षाकोठाहरु शिक्षक आवाश र छात्रावास, कार्यालय र अन्य प्रायोजनका लागि पर्याप्त नभएको अवस्थामा
# एक कोठामा भान्छा, शिक्षक सुत्ने र कक्षा पनि त्यही संचलन, अर्को कोठामा कार्यालय पनि सामान भन्दारन र शिक्षिका सुत्ने पनि त्यसमै
# अर्को कोठामा शिक्षकहरु सुत्ने गुम््बको समानहरु र विद्यालयका काठहरु पनि त्यसमै र सँगइ कक्षा पनि संचालन र
# अर्को सानो कोठामा पर अरु गाउँ बाट पढ्न आएका ९ जना विध्यार्थिहरुका लागि सुत्ने बस्ने गर्नुपरे ।
कक्षा कोठाहरु नभएको अवस्थामा विध्यार्थिहरुलाई छोर्तेन (स्तुपा)को छायामा, माने घुमाउने साघुंरो कोठामा, मेन्टाङ्(ॐ माने पद्मे हुं खोपेको ढुङ्गाको थुप्रो)को छेउमा  र प्राय बाहिरै घाम पानी हुरिबतास, धुलोमैलोमै विध्यार्थिहरुलाई राखेर कठिनाइका साथ कक्षाहरु संचालन  गर्न बाध्य छौं । जस्ले गर्दा कक्षा संचालनमा पठनपाठनमा र अन्य क्रीयाकलाप गर्न पनि निकै बाधा, अप्ठेरो तथा असुविधा छ सँगइ शिक्षकहरुलाई पनि बस्न खाने ठाउँको अभाव तथा उचित व्यबस्था नभएर  उनिहरुको क्षमता तथा रुचिमा पनि ह्रास आइ त्यसको प्रतिकुल प्रभाब विध्यार्थिको पठनपाठनमा यो समग्र परियोजनामा परेको छ । साथै समुदायलाई  साक्षर सचेत गर्दै सक्षम स्वबलम्बी बनाउने अन्य क्रीयाकलाफरु भवनको अभाव मा गर्न नसकेकोले विध्यालय तथा सामुदायिक भवन तद्कारो आवश्यक भएको छ ।

विध्यालय संचालन शुरुवात सन २०११ पांच बर्ष देखिनै गाउँबाट प्रदान  गरिंदै आएको गाउँको गुम्बा गाउँ को पुजापाठ्, गुम्बाका क्रीयाकलाप, र गाउँका अन्य क्रीयाकलप का लागि आवश्यक भैरहने तर विध्यालयले त्यो गुम्बा प्रयोग गर्दै गरेको ले समुदायको बिभिन्न समाजिक, धार्मिक संस्कृतिक चालचलनमा पनि हामीले नचाही नचांही पांच बर्ष देखि बाधा पुर्याइरहेका छौं ।


   
औचित्य 
     करिब 300 को जनसंख्याको बसोबास भएको वडा न. १ निजाल गाउँमा संचालित यस विध्यालयमा हाल निजाल, मुशी(३ घण्टा ), लुरी(१.५ घण्टा, वडा न. २ ) , शुंझेर (२ घण्टा वडा न. २) लगायत टिलिंग (३.५ घण्टा वडा न. ३ ) र नाम्ड़ो(६ घण्टा वडा न. ८)  समेत गरि ३५ जना बालबालिकाहरुले विध्यालय शिक्षा प्राप्त गरि रहेका छन् /
भवन अभाव  तथा भौतिक पूर्वाधारको कत्ति पनि विकास नभएको अवस्थाले गर्दा
# तल्लो डोल्पा उपल्लो डोल्पा लगाएत काठमाण्डौ देखि गएका सक्षम शिक्षकहरुले स्तरीय शिक्षा प्रदान गर्न धेरै प्रयास गर्दागर्दै पनि कक्षाकोठाहरुको अभावमा धेरै बाधा अड्चन भोग्नु परिरहेको छ /
# राम्रो शैक्षिक सामग्रीहरुबाट सजिएका कक्षा कोठाहरुको नभएर अव्यवस्थित स्थानहरुमा  प्राय बाहिरै घाम पानी हुरिबतास, धुलोमैलोमै विध्यार्थिहरुलाई कक्षा संचालन गर्नुपर्ने बाध्यताले गर्दा एक त पठनपाठनमा प्रतिकुल प्रभाब पर्दैछ भने विध्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाब संगै उनीहरुको विध्यालय र अध्ययनप्रति रुचिमा ह्रास आइ विध्यालयमा अनियमित हुने पनि भैरहेको छ/
# साथै हामिले गर्दै आएका अतिरिक्त क्रियाकलाप, स्वास्थ्य,सरसफाई का अन्य क्रियाकलापहरु पनि त्यति हुन सकिरहेको छैन /
# भवन र छात्राबासकै अभाबमा छिमेकी गाउँहरु मुशी, लुरी, शुंगजेर र तिल्लिंग गाउँहरुबाट विध्यालय आउन सक्ने र आउन चाहने धेरै विध्यार्थीहरुलाई हामीले नचाहेर पनि विध्यालय शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सहयोग गर्न असमर्थ हुनुपर्ने बाध्यता भोगिरहनुपर्ने बाध्यता छ / 
भवनकै अभाबमा विध्यालय सामग्री र भान्छा सामग्री भण्डारण को  उचित व्यबस्था नहुदा शिक्षन सामग्री र अन्य सामग्री धुलो पानी घाममा बिग्रने खेर जाने हराउने चोरि हुने गरेको छ / यत्रो दुख प्रयास समय स्रोत र रकम  लगाएर  महिनौ बर्षौ लगाएर ल्याएको समानहरु खति हुने गर्दा अत्ति नै दुख लाग्छ /

Supprots
Dolpo Buddha Ranagh renpoche 400,000/-
Government                    300,000/-
Stop Child Trafficing                 550,000/-
Kapil Mani Dixit

Painting Auction                  50,000/-


Wood Transport from Phoksumdho – Nyisal ( by Phoksundho Yaks )
Nyima Tashi      665865/-

Details of Cut Wood
by Pemma Tsering     700,000/-

Labour 335,700/- 

baishakh 20-26 gate
day           persons
day 1st        59 
day 2nd        58
day 3rd        59
day 4th        56
day 5th        59
day 6th        59
day 7th        23
Total          373
per day       900/- per person
Total      335,700/- 








0 comments:

Post a Comment